हामीले हाम्रा कामहरुमा जनतालाई अपनत्व भएको फिल गराउनु पर्छ: विप्लव
जनआधारित पार्टी र संगठन बनाउने भनेको संसदिय राजनीति जस्तो होइन यो जनतामा गएर पैसा बाडेर खानपान आयोजना गर्ने कुरा पनि होइन । यो साच्चै नै विचार, शैली, चेतना, नयाँ सँस्कृति, आर्थिक सोचसहित...