भुकम्पका कारण कमलबजारमा मात्रै करोडौंको क्षति
अछाम: सुदुरपश्चिमको खप्तड केन्द्र भई गत हप्ता आएको भुकम्पको कारण अछाम जिल्लाको कमलबजार नगरपालिकाका विभिन्न वडाहरुमा करोडौंको भौतिक क्षति भएको प्रारम्भिक लगत संकलन विवरणबाट देखिएको छ । कार्तिक २२ गते...