• २५ माघ २०७९, बुधबार

नेकपा केन्द्रिय आर्थिक विभागको बैठक सम्पन्न

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय आर्थिक विभागको बैठक मंगलबार सम्पन्न भएको छ। केहि समयअघि कपिलवस्तुमा सम्पन्न नवौं महाधिवेशन र केन्द्रिय समितिको तेस्रो बैठकपछि पार्टीको केन्द्रिय आर्थिक विभाग प्रमुख प्रकाण्ड सी...

नेकपा महासचिव विप्लव र माओवादी समाजवादीका महासचिव सुशील बीच भेटवार्ता

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी समाजवादी)महासचिव कर्णजीत बुढाथोकी सुशील बीच आज भेटवार्ता भएको छ।काठमाडौँको बौद्धस्थित महासचिव सुशीलको निवासमा आज साँझ भेटवार्ता भएको हो। देशको विद्यमान आर्थिक...

क्रान्तिकारी विद्यार्थीहरु विवेकी र देशका लागि लड्न सक्ने साहसी हुनुपर्छ: विप्लव

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल क्रान्तिकारीसंग आवद्ध नेताकार्यकर्ताहरु समाज, देश र आन्दोलनका सवालहरुमा इमानदार, विवेकी र अरु संगठनका नेताहरू भन्दा फरक हुनुपर्ने तर आइपर्दा अन्याय, अत्याचार र दमन...

नेकपा बहुमतका नेता किसनदेव शर्मा नेकपामा प्रवेश

जनकपुर: धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य एवम् अखिल नेपाल किसान महासंघ २ नम्बर प्रदेशका संयोजक किसन देव शर्मा नेकपा बहुमत परित्याग गरि...

नेकपाले भोलि राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दै, महासचिव विप्लवले सम्बोधन गर्ने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले भोलि बुधबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टीको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिकिकरण र देशको स्थितिबारे धारणा सम्प्रेषण गर्ने उदेश्यले आयाेजना...

नेकपा महासचिव विप्लव र एमाले अध्यक्ष ओली बीच भेटवार्ता

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।भक्तपुरको बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका ७ बजे...

क्वारेन्टाइनबिना कृषिवस्तु आयात गर्न नदिने नेकपा नारायणी ब्युरोको निर्णय

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले भारतीय कृषिजन्य वस्तुहरुको बेरोकटोक आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा उत्पादन भएको स्थानीय तरकारीले बजार नपाएपछि स्वदेशी कृषि उत्पादन धरासायी हुन लागेको र...

नेकपा पश्चिम जनकपुर ब्यूरोको प्रशिक्षण सम्पन्न

जनकपुर: नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको राजनीतिक तथा योजनागत प्रशिक्षण आज सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पश्चिम जनकपुर ब्यूरो इन्चार्ज जुझारु सी को अध्यक्षता र नेकपा...

नेकपा भक्तपुरको छैटौं बैठक सम्पन्न, ६ महिने आवधिक योजनालाई पूरा गर्न कार्ययोजना तय

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति भक्तपुरको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार भएको बैठकले पार्टीको ६ महिने आवधिक योजनालाई पूरा गर्न जिल्ला कार्ययोजना तय गर्न बैठक सम्पन्न...

सालिक तोडफोडको संयुक्त अनुगमन, नेकपाको पहलमा पुनर्निर्माण समिति गठन

घोराही: दाङको घोराही उपमहानगरपालिका -१४ झिंगौरामा रहेको सहिदका सालिक तोडफोड भएको घटनाको दोस्रो दिन संयुक्त स्थलगत अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्के (राजेश), घोराही-१४ का...