वित्तीय संस्थाको ज्यादतीविरुद्ध नेकपाले फागुन ५ गते देशव्यापी प्रदर्शन गर्दै
काठमाडौँ: बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले भाेलि फागुन ५ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो देशभर प्रदर्शन गर्न लागेको...